काठमाडौं सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ । तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्ब भन्दा बढी हुने देखिएको हो । नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ वटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा…