जुम्ला डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ । स्वास्थ्य अवस्था खस्कँदै गएका केसीको उपचारमा स्थानीय प्रशासनले सहज वातावरण नबनाउँदा चिकित्सकको टोली फिर्ता भएको हो । अनशनस्थल उपचारका लागि अनुकूल नभएको चिकित्सकको भनाइ छ ।प्रहरीले शनिबार केसीलाई पक्राउ गरी कभर्ड हलमा…