इजिप्टविरुद्ध उरुग्वेको संघर्षपूर्ण जीत

काठमाडौं ।फिफा विश्वकप अन्तर्गत भएको शुक्रबारको खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ ।शुक्रबारको पहिलो खेलमा उरुग्वे लागि जोजे गेमिनेजले एक मात्र गोल गरे । खेल सुरु भएको ८९ औं मिनेटमा जोजेले गोल गरेका हुन् । जिमिनेजले हेडमार्फत गोल गरेका थिए ।२००६ मा एक एकअर्काका विरुद्ध भिडेका यी दुए टोली आज दोस्रो पटक फिफा विश्वकपमा भिडेका ह्न्…

Logo