समृद्ध देशको साझा कथा ‘हिँडे पुगिन्छ’

काठमाडौँ ‘श्रम भनेको धर्म हो, धर्म भनेको कर्म हो, कर्ममा कुनै वर्ग हुदैन’ लक्ष्यमा ‘हिँडे पुगिन्छ’ यी भनाइ सकारात्मक सोचका धनी पर्यटन व्यवसायी राजन सिम्खडाको पुस्तक हिँडे पुगिन्छको सार हुन् । पर्यटन व्यवसायी एक युवाको संघर्ष, सफलता र सपना हो हिँडे पुगिन्छ । कुराले च्युरा भिज्दैन, भनेजस्तै केवल कामनाले समृद्ध नेपाल र सुखी नेपाली सम्भव हुँदैन ।…

Logo