काभ्रेमा बन्ने भए दर्जनौं ठुला आयोजना !

काभ्रे आगामी आर्थिकवर्षका लागि प्रस्तुत गरिएको बजेटबाट जिल्लामा ठुला आयोजनाहरु निर्माण हुने भएका छन् । मसिंर २१ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्वर २ बाट उम्मेदवार रहेका हालका संचार तथा सूचना प्रविधि मन्त्रीले महत्वपूर्ण आयोजनाहरु मार्फत जिल्लालाई सम्वृद्ध बनाउने घोषणा गरेका थिए ।घोषणा अनुसार प्रस्तुत बजेटमा जिल्लाका महत्वर्पूण क्षेत्रमा आयोजनाहरुमा रकम विनियोजन…

Logo