नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी

काठमाडौंनेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीयतहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो ।प्रहरीले थप दरबन्दी सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पुर्याउन पाँच सयभन्दा धेरै…

Logo