प्रदेश नं. ४ को नाम अव गण्डकी प्रदेश रहने

पोखरासंघिय नेपालमा रहेका ७ प्रदेश मध्ये अहिले सम्म प्रदेश नं. ६ को मात्र नाम र स्थायी मुकाम तोकिएको छ । सम्बन्धित प्रदेश सरकारले नै नाम र स्थायी मुकाम तोकिने संबैधानिक व्यवस्था अनुरुप प्रदेश नं. ६ ले कर्णाली प्रदेशको नाम पाएको हो । अन्य प्रदेशहरुका नाम र मुकामबारेमा छलफल चलिरहेकै बेला प्रदेश नं. ४ को नाम…

Logo