आफू विद्रोहमा उत्रिएको बारे भिम रावलले दिए यस्तो स्पष्टिकरण

धनगढीनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन् ।आइतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै रावलले जो पायो त्यही व्यक्तिलाई केन्द्रीय कमिटीमा लिन खोज्दा आफू विद्रोहमा उत्रिएको पनि स्पष्ट पारे । एमाले र माओवादी एकीकरण हुँदा तपाईले विद्रोह गर्ने चर्चा थियो नि भन्ने प्रश्नमा उनले भने– ‘पार्टीको…

Logo