डोटीसेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिदा तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिदा तीन जना कामदार घाइते भएका हुन् ।निर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुल भाँचिएको हो । पुल भाँचिदा घाइते तीन मध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइतेको थप उपचारका लागि कोहलपुर…