मेलम्ची आयोजना : कूटनीतिक पहलका लागि खानेपानी मन्त्रीको आग्रह

काठमाडौंयोजना निर्माणमा विभिन्न विवाद , स्थानियहरुको अवरोध तथा ठेकेदारले विच–विचमा काम छोड्ने गरेका कारण योजना समयमा सम्पन्न हुन नसकेपछि नागरिक निराश भइरहेको अवस्थामा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेको पाइएको छ । त्यसैले अहिले खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गरेकी छिन्…

Logo