ललितपुरको दुर्इ स्थानका कुखुरा फर्ममा बर्डफ्लू

ललितपुरयहाँका दुई स्थानका कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । बडिखेल ४ स्थित रामप्रसाद पहारीको पोल्ट्री फार्ममा बर्डफ्लू देखिएको हो । त्यसैगरी गोदावरी नगरपालिका २ महादेव डाँडामा रहेको अनु थापाको फार्मका कुखुरामा पनि बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।बडिखेलमा बर्डफ्लू भेटिएपछि सबै कुखुरा नस्ट गरिसकिएको साहले बताए । तर नष्ट…

Logo