संघीयता कार्यान्वयन प्रारम्भिक चरणमै छ : प्रधानमन्त्री

विराटनगर प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारलाई योजना बनाउन बजेट छैन भने संघीय सरकारसँग भन्न आग्रह गरेका छन् । ओलीले बजेट नभए संघीय सरकारले बजेटको व्यवस्था गर्ने आश्वासन दिँदै देश भित्र नभए विदेशबाट पनि सफ्टलोन ल्याएर भए पनि विकास गर्ने बताए । ‘स्रोत थोरै छ, जनअपेक्षा धेरै छन् तर यसो भन्दैमा विकासमा पछि पर्ने भन्ने हुन्न’,…

Logo