नेकपाले गर्‍यो रामेछापमा ९९ रोपनी जग्गा कब्जा !

रामेछापनेपाल कम्युनिस्ट पार्टीले रामेछापमा ९९ रोपनी जग्गा कब्जा गरेको छ । ‘जिल्ला जनपरिषद रामेछाप’ को नामबाट जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको हो । नेकपाले ‘नेकपा (माओवादी)’ नामको ब्यानर टाँगेर जग्गा कब्जा गरेको घोषणा गरेको छ ।दोरम्बा गाउँपालिका–२ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका–१ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेश…

Logo