अरुण तेस्रो जलविद्युत आयोजनालाई लक्षित गरी बम बिष्फोट

संखुवासभा संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फोट गराएको छ ।गए राति पौने १ बजे तिर तीन वटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए । उनले बिष्फोट गराइएको ठाउँमा तीन वटा खाडल भेटिएकाले ३ वटा बम बिष्फोट गराइएको…

Logo