वीरेन्द्रनगरयहाँको एक विद्यालयमा पढिरहेका विद्यार्थी माथि चट्याङ्ग पर्दा दुईजनाको ज्यान गएकोे छ । चिंगाड गाउँपालिका–४ मटेलाको प्राथमिक विद्यालय धनापानीमा चट्याङ्ग पर्दा दुई विद्यार्थीको मुत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।आइतबार बिहान ११ बजेतिर कक्षामा दोस्रो विषय अध्ययन गरिरहेकै अवस्थामा तीव्र वर्षासँगै परेको चट्याङ्गबाट मेटलाका ७ वर्षीय अम्बरबहादुर चन्द र अर्की ७ वर्षीया…