नयाँ नेपालमा कुन प्रदेशको आर्थिक संभाव्यता कति ?

ज्ञानमणि नेपाल कालोटोपीकाठमाडौं०७२ असोज ३ मा जारी नेपालको नयाँ संविधान अनुशार विभाजित ७ प्रदेशहरु मध्ये आर्थिक रुपमा कुन प्रदेश सवल छ र कुनमा सम्भाव्यता कम छ भन्नका लागि त्यस प्रदेशका धेरै विषयहरु केलाउनु पर्ने हुन्छ । सयौं सम्भावना भएपनि नेपालको आर्थिक संवृद्धीका लागि अहिले सम्म वनजंगल, जडिबुटी, जलस्रोत र कृषि नै भरपर्दो आधारका रुपमा रहेका…

Logo