नेकपामा दोहोरो जिम्मेवारी अन्त्य

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एक पद एक जिम्मेवारी नीति अवलम्बन गर्दै दोहोरो जिम्मेवारी भंग गरिएको छ । दोहोरो जिम्मेवारी भंग गरिएसँगै नेकपाका केन्द्रीय सदस्यहरू तल्ला कमिटीमा बस्न वञ्चित भएका छन् ।नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा बिहीबार जारी गरिएको अन्तरपार्टी निर्देशन–१ मा स्थानीय पार्टी कमिटीहरूको एकता÷एकीकरणका लागि गठित कार्यदललाई कार्यादेश जारी…

Logo