एक वर्ष त अन्यौलमा नै बित्यो : काठमाडौं उपमेयर

काठमाडौँकाठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एक वर्षको कार्यकाल अन्यौलपूर्ण अवस्थामा नै बितेको बताएकी छिन् । निर्वाचित भई कार्यारम्भ सम्हालेको वर्षदिन पुग्न लागि सक्दा पनि राजधानी शहरको योजनावद्ध विकासका लागि प्रारम्भिक प्रयास समेत हुन नसकेको उनको आरोप छ ।उपमेयर खड्गीले प्रेसविज्ञप्ति जारी गर्दै योजनावद्ध विकासका खाका समेत नआउँदा अन्यौलपूर्ण अवस्था सिर्जना भएको बताइन् । उनले…

Logo