आगामीवर्ष निजी आवास पुनःनिर्माण सम्पन्न गरिने

काठमाडौँ पुनःनिर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिँदै निजी आवास बनाइ सक्ने घोषणा गरिएको छ । पुनःनिर्माणका लागि आव २०७५/२०७६ मा एक खर्ब ५१ अर्ब आठ करोड १३ लाख बजेट छुट्याइएको छ ।वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र गत वर्ष तराई–मधेश क्षेत्रमा आएको बाढीपहिरो पीडितका लागि आवास पुनःनिर्माणलाई गति दिइने अर्थमन्त्री डा युवराज…

Logo