काठमाडौंसरकारले विभिन्न व्यक्तिहरूलाई प्रदान गर्ने मानपदवी अलंकार (तक्मा) लगायतका सम्मान १ वर्ष भित्र लिन नआए खारेज गर्ने भएको छ । त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ । २०६२, ०६३ को जनआन्दोलन अघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो । जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट…