हरेक नेपाली सुखी भए गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन्छः सभामुख

काठमाडौँसभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन् । उनले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बनाउने बताएका छन् ।“हरेक नेपाली सुखी…

Logo