यार्सा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन

मुगुमुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ ।यार्सा संकलन गर्न वनमा प्रवेश गर्न जाने संकलकहरुबाट जेठ २ गते बाट प्रवेश शुल्क उठाएर जेठ ६ गते वन प्रवेश गराईएको…

Logo