ओली सरकारको हनिमुनलाई ६० नम्बर (भिडियोसहित)

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) को समर्थनमा तत्कालीन नेकपा (एमाले) का अध्यक्ष ओलीको नेतृत्वमा गत फागुन ३ गते सरकार गठन भएको थियो ।ओली नेतृत्वको कम्युनिस्टको बलियो सरकारले आफ्नो हनिमुन पिरियड पूरा हुँदा केही आशाहरु जगाएको छ । तर एकल…

Logo