गणतन्त्र स्थापनाको एघारौं वर्षः जनअपेक्षाका काम अझै बाँकी

पोखरा ।नेपालमा एघारौं गणतन्त्र दिवस मनाउने तयारी भइरहेका अवस्थामा गणतन्त्र स्थापनापछि के कस्ता उपलब्धि हासिल भए, अहिले यो सबैको चासो र चर्चाका विषय बनेका छन् । गणतन्त्रको घोषणापछि नेपाली जनताको आफ्नो संविधान आफैँले लेख्ने लामो समयदेखिको चाहना अनुरुप संविधानसभाबाट संविधान जारी भई त्यसमा व्यवस्था भए अनुरुप तीनवटै तहको निर्वाचन समेत सम्पन्न गरी यतिखेर तीन वटै सरकारले आफ्नो…

Logo