वीरगन्जराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाबाट फुटेर गएका पार्टीहरुसँग एकता गर्न तयार रहेको बताएका छन् । वीरगन्जमा सोमबार देखि सुरु भएको राप्रपा केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीसँग एकताका लागि आफू तयार रहेको बताए ।‘तीनै तहको चुनावको मुखमा पार्टी फुटेकाले नराम्रो हार व्यहोर्नु परेको छ’, उनले भने,…