सरकारको नीति तथा कार्यक्रमः एलपी ग्याँसको विकल्पमा बिजुली

काठमाडौँसरकारले विद्युतीय ऊर्जा बढी भन्दा बढी उत्पादन र खपतको नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विद्युत उत्पादन र प्रयोगमा जोड दिइएको छ । सरकारले जलविद्युत ऊर्जा उत्पादनलाई तीब्र बनाउने जनाउँदै आगामी ५ वर्ष भित्रमै ५ हजार मेगावाट थप बिजुली उत्पादन गर्ने नीति लिएको हो ।सरकारले…

Logo