पुरानो संसदीय अभ्यासमा क्रमभंग

काठमाडौँसंघीय संसदमा नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसुची तयार गर्ने विषय नयाँ रुपमा आएको छ । संघीय संसदका दुबै सभाका नियमावली मस्यौदामा लामो समय सम्मको व्यवस्थालाई परिवर्तन गरिएको छ । २०४८ साल देखि अहिले सम्मको संसदमा अभ्यास भएको नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसूची तयार गर्ने परिवर्तन गरिएको छ…

Logo