नेकपाको पहिलो बैठकमा भ्रष्टाचार विरुद्ध ओली र प्रचण्ड आक्रामक

काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष निर्देशन दिएका छन् ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली र प्रचण्डले विशेष निर्देशन दिएका हुन् । संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार हुन नदिन दुई…

Logo