नेकपाको भागबण्डामा भीम रावल र झलनाथ खनालको असन्तुष्टि यस्तो

काठमाडौँनेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको पदीय भागवण्डामा असन्तुष्टि जनाएका छन् । भागवण्डामा चित्त नबुझिएकै कारण रावल पार्टी एकीकरण समारोहमा उपस्थित नभएको उनी निकट स्रोतको दाबी छ । रावलसँगै नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । उनले आइतबार सार्वजनिक रुपमै पदीय बाँडफाँड र रोलक्रममा आपत्ति जनाएका छन्…

Logo