अझै पनि तुइनकै सकस, अकालमै जान्छ ज्यान

दार्चुलागत २४ वैशाखमा व्यास २ का ३५ वर्षीया सकुन्तला भण्डारी महाकाली नदीमा बेपत्ता भइन् । महाकाली नदी वारपार गर्ने बेला अस्थायी काठेपुलबाट लडेर बेपत्ता भएको दुई साता हुँदैछ । महाकाली नदीमा वारपार गर्ने झोलुंगे पुल नहुँदा अहिले पनि नागरिकले अनाहकमै महाकाली नदीमा ज्यान गुमाउने गरेको यो पछिल्लो उदाहरण हो ।‘महाकाली नदीमा लगाइएका तुइन विस्थापन गर्ने…

Logo