धरानप्रहरीले धरानबाट यातायात व्यवसायीलाई पक्राउ गरे लगत्तै यातायात व्यवसायी र मजदुरले वडा प्रहरी कार्यालय धरानमा घेराउ गर्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गरेका छन् ।सयौंको संख्यामा उपस्थित भएका यातायात व्यवसायीले केपी ओली मुर्दावाद, ढिंडो खानेलाई होइन, सुन खानेलाई पक्राउ गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाएका थिए । यातायात व्यवसायी श्याम कट्टेलले पक्राउ परेका…