पंकजबहादुर धामी, काठमाडौं ।वि.स. २०५२ फागुनबाट तत्कालिन नेकपा माओवादीले रोल्पा रुकुम, जाजरकोट र गोरखा लगायतका जिल्लाबाट सशस्त्र विद्रोह सुरु गरिरहेका थिए ।केन्द्रमा राजनीतिक रस्साकस्सी र देशका विभिन्न स्थानमा तत्कालिन विद्रोही माओवादीको आन्दोलनले थिलथिलो बनेको थियो देशको अवस्था । पक्कै पनि ३ दिनको पैदल यात्रा, गोजीमा जम्मा १७ रुपैयाँ नयाँ ठाउँमा घरबाट भागेर जानु एक किशोरीका…