दुई अध्यक्ष विच आज पनि छलफल हुँदै : एकताकै विषयमा केन्द्रित रहने

काठमाडौंएमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मिति लगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए ।गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । २० वैशाखमा…

Logo