बजेट अधिवेशनमा सय भन्दा वढी कानुन बनाउन आवश्यक

काठमाडौँवैशाख २३ मा सुरु हुने संसद्को बजेट अधिवेशनले संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण सय भन्दा बढी कानुन निर्माण गर्नु पर्ने भएको छ । बजेट अधिवेशन भए पनि दर्जनौं नयाँ कानुन बनाउनु पर्ने भएकाले आगामी अधिवेशन विधेयक अधिवेशनका रूपमा सञ्चालन हुने सरोकारवालाको भनार्इ छ ।संविधान जारी भएको तीन वर्ष पुग्न लागेकाले ४ महिना भित्र मौलिक हक सम्बन्धी…

Logo