लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरु विहीबार साँझबाटै ठप्प

काठमाडौँसरकारले एकतर्फी रुपमा निर्देशिका ल्याएर आफूहरुको व्यवसाय नै संकटमा पार्न खोजेको गुनासो गरिरहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट तोड्न भन्दै सरकारले ल्याएको निर्देशिकाको सर्वसाधारणले स्वागत गरे पनि व्यवसायीले भने विरोध गरेका छन् ।जसका कारण व्यवसायीलाई सिन्डिकेट लाद्न खोजेको आरोप लागिरहेको छ । यसैबिच…

Logo