भक्तपुर जिल्लामा सम्झौता भएका भूकम्पपीडितले सहजरुपमा अनुदान रकम पाउन नसकेपछि तेस्रो किस्ता सम्मको अनुदान रकम लिनेको संख्या ज्यादै न्यून रहेको छ । भक्तपुरमा भूकम्पको लाभग्राही सूचीमा रहेका २७ हजार ६४४ परिवार मध्ये २३ हजार ३७४ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुर जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।समितिका प्रमुख शिवराम गेलालले सम्झौता भएका…