लकिङ प्रणालीबाट इन्धन आयात सुरु

भैरहवा लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ । भारतबाट आयात हुने इन्धन बीच बाटोमा हुने चुहावट रोक्न लकिङ प्रणाली लागू गरिएको हो । आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक शाहले अब पेट्रोलियम पदार्थ आयातका क्रममा हुने चुहावट पूर्ण रूपले नियन्त्रण हुने जानकारी दिए ।विगतमा भारतबाट तारले बेरिएको सिल लगाएर…

Logo