विद्युतीय दुर्घटना जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

काठमाडौँवि.सं ०६८ को असार देखि अहिले सम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति बापत नेपाल विद्युत प्राधिकरणले अहिले सम्म १२ करोड २० लाख खर्च गरेको छ ।नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजना…

Logo