काठमाडौँविशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतलाई सफाइ दिएको छ । आइतवार अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले बताए ।उनले युवा संघका नेता समेत रहेका बस्नेत माथि लगाइएको सम्पत्ति शुद्धीकरण अन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरे अनुसारको कसुर…