किन रोकियो अरुण–तेस्रो ?

नयाँ दिल्ली ।प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले जारी भारतको राजकीय भ्रमणकै क्रममा बहुप्रतिक्षित अरुण तेस्रो जलबिद्युत परियोजनाको दुबै देशका प्रधानमन्त्रीले शनिबार(आज) संयुक्त शिलान्यास गर्ने भनिएपनि यो अन्तिम घडीमा आएर रोकियो ।आखिर किन ?भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा २०७१ साउन दोस्रो सातामा नेपाल इन्भेष्टमेन्ट बोर्ड र भारतीय कम्पनी सतलज जलबिद्युत निगमबीच परियोजना विकास सम्झौता(पीडीए)…

Logo