काठमाडौंकुकुर वा अन्य जनावरले टोकेमा लगाइने रेबिज विरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) एक साता अभाव हुने भएको छ । सरकारले अनेक प्रयास गर्दा पनि समयमा भ्याक्सिन खरिद गर्न नसकेपछि एक साता अभाव हुने भएको हो ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीका अनुसार अनेक प्रयास गर्दा पनि एक साता एन्टिरेबिज भ्याक्सिन अभाव पर्ने भएको छ ।…