कर्णाली प्रदेशमा उच्च शिक्षामा भर्नादर निरन्तर घट्दो

काठमाडौंकर्णालीका हिमाली जिल्लामा आवासीय विद्यालय नहुँदा उच्च शिक्षामा भर्नादर कम हुने गरेको सामाजिक विकासमन्त्री दलबहादुर रावलले जानकारी दिए । तथ्यांक अनुसार प्राविमा ९७ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको देखिन्छ, तर निमावि तहमा आइपुग्दा ८४.९ प्रतिशतमा झरेको देखिन्छ । माध्यमिक तहमा आउँदा भर्नादर झन् घटेर ५५.८ प्रतिशत र उमाविमा १८ प्रतिशत मात्रै रहेको सामाजिक विकास मन्त्रालयको…

Logo