आइजिपीमा सरकारको निर्णयसँगै रमेश खरेलद्वारा राजीनामाको घोषणा !

काठमाडौंसरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरे लगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । आज (बुधबार) देखि बिदा हुँदैछु । उनले भनेका छन् ।सरकारले गरेको निर्णय प्रति असन्तुष्टि राख्दै खरेलले भनेका छन् :- ‘पद्धति बसाएर निर्णय गर्नु पर्छ । भागबन्डा नहुने…

Logo