बिना पैसाका ठेक्काले हजार योजना अलपत्र

काठमाडौंसडक विभागले बजेटको बन्दोबस्ती बिना बहुवर्षीय ठेक्का गर्दा साँढे दुई खर्ब रुपैयाँ बराबरका एक हजार भन्दा बढी योजना अलपत्र परेका छन् । यसले गर्दा विभागको आर्थिक दायित्व मात्र सिर्जना भएको छ भने योजना पूरा हुने अत्तोपत्तो छैन । अर्थ मन्त्रालयले योजनाको सहमति दिने तर बजेट निकासा नगर्ने प्रवृत्ति बढेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।चार,…

Logo