ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा छलफल

काठमाडौंफास्ट ट्रयाक निर्माणका सिलसिलामा ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा बुधबार छलफल भएको छ । रक्षामन्त्री ईश्वर पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सैनिक मुख्यालयमा छलफल आयोजना गरिएको हो । खोकना क्षेत्रको जग्गा अधिग्रहण तथा मुआब्जा सम्बन्धमा ललितपुर जिल्लाका सांसद पम्फा भुषाल, सरकारी कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधी, सरोकारवाला र स्थानीय बासिन्दासँग छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको…

Logo