ईजीपी बैठक हिजो देखि नयाँदिल्लीमा शुरु

नयाँदिल्ली प्रतिवेदनलाई निर्णायक बनाउने प्रक्रियामा रहेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को संयुक्त बैठक बिहीबार देखि दिल्लीमा शुरु भएको छ । नेपाल–भारतबीच भएका सबै खाले सन्धि–सम्झौताको पुनरावलोकनको विषयमा दुवै सरकारलाई सुझाव दिन गठित समूहको आठौं बैठक अलिक विशेष भएको छ ।भर्खरै सम्पन्न नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण क्रममा ओली र भारतीय प्रधानमन्त्री…

Logo