जीर्ण कारागारमा क्षमता भन्दा बढी

बाजुराजिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदी राखिँदा बास बस्न समेत समस्या हुँदै आएको छ । कारागारको अवस्था समेत जीर्ण रहेको बेला क्षमता भन्दा बढी कैदी राखिँदा आफुहरुलाई बस्न समस्या हुने गरेको कैदीहरुले गुनासो गरेका छन् । २५ कैदी राख्ने क्षमता भएपनि हाल सो कारागारमा ३१ कैदी राखिएको जिल्ला कारागार बाजुराले जनाएको छ । कैदी…

Logo