काठमाडौँचितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ । कलेजले पाँच वर्ष देखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो । कलेजले चारबर्से बीएससी नर्सिङ र तीनवर्षे बिएन विषयको पठनपाठन गर्दै आएको…