वीरगन्जमा प्रहरीको बलात्कार नियन्त्रण अभियान सुरु

वीरगन्ज बलात्कारका घटना बढेपछि पर्सा प्रहरीले मङ्गलबार देखि जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण नामक अभियान थालेको छ । पर्सामा चालु आर्थिक वर्षको साउन देखि चैत १५ गते सम्म बलात्कारका १८ घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन देखि चैत १५ गते सम्म जिल्लामा जबरजस्ती करणीका ११ र जबरजस्ती करणी उद्योगका सात…

Logo