भूकम्पपछिको पुनर्निर्माण प्रगति प्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए । उनले निजी आवास, पुरातात्विक सम्पदा लगायतको पुनर्निर्माण कार्य अब कुनै पनि बाहनामा ढिला हुन नदिन प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका हुन् । परिषद्को अध्यक्ष…

Logo